एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा आइतबार अपराह्न एक्साभेटर खस्दा चालक बेपत्ता भएका छन् । नीलगिरि खोला जलविद्युत् आयोजनाको सडक निर्माणमा प्रयोग भएको बुद्ध कन्ट्रक्सनको बा२क ६००७ नंको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक निर्माणस्थलदेखि करीब १०० मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षीय … Continue reading एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता